गैरसरकारी संस्थाको लगानी र भूमिकालाई पारदर्शी बनाउन सरकारलाई निर्देशन

काठमाडौं । संसदीय समितिले गैरसरकारी संस्थाहरुको लगानी र भूमिकालाई जवाफदेही तथा पारदर्शी बनाउन सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकले उक्त निर्देशन दिएको हो । सरकारको आवधिक योजना, नीतिलाई सहयोग पुग्ने गरी समाज कल्याण परिषद्बाट विषयगत र भौगोलिक प्राथमिकता तोकी गैरसरकारी संस्थाको परियोजना सञ्चालन सम्बन्धी कार्यविधि […]

सम्बन्धित सामग्री

गैरसरकारी संस्थाको लगानी जवाफदेही बनाउन संसदीय समितिको निर्देशन

संसदीय समितिले गैरसरकारी संस्थाहरुको लगानी र भूमिकालाई जवाफदेही र पारदर्शी बनाउन सरकारलाई निर्देशन दिएको छ ।  सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकले सरकारको आवधिक योजना, नीतिलाई सहयोग पुग्नेगरी समाज कल्याण परिषद्बाट विषयगत र भौगोलिक प्राथमिकता तोकी गैससको परियोजना सञ्चालन सम्बन्धी कार्यविधि बनाएर लागू गर्न सरकारलाई निर्देशन दिएको हो ।सभापति तारादेवी भट्टले विकास साझेदार संस्थाहरूबाट, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुलाई सिधै सहायता उपलब्ध गरा