बद्री पाण्डे मतान्तर बढाउँदै, कर्ण थापा पछ्याउँदै

बाजुरा – प्रतिनिधिसभाको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले फराकिलो मतान्तर बनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २३ हजार सात सय चार मतगणना गर्दा पाण्डेले १२ हजार सात सय पाँच मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले १० हजार ५९ मत पाएका छन् । एमालेका उम्मेदवार […]

सम्बन्धित सामग्री

बद्री पाण्डे भर्सेस कर्ण थापा : मतान्तर २२२४

काठमाडौँ- बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिएका छन् । पाण्डेले ११ हजार ७३६ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ८ हजार ८५२ मत पाएका छन् । उनीहरूबीच मतान्तर २ हजार २२४ छ ।

बद्री पाण्डे भर्सेस कर्ण थापा : मतान्तर २२२४

काठमाडौँ- बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिएका छन् । पाण्डेले ११ हजार ७३६ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ८ हजार ८५२ मत पाएका छन् । उनीहरूबीच मतान्तर २ हजार २२४ छ ।

बाजुरामा बद्री पाण्डेको अग्रता कायमै, कर्ण थापा २२२४ मतले पछि

कैलाली । बाजुरामा प्रतिनिधि सभा र प्रदेश सभाको मत गणना जारी छ । २० हजार ६३६ मत गणना हुँदा सम्म कांग्रेसका उम्मेदवार बद्री पाण्डे २ हजार २२४ मतले अग्रता बनाइरहेका छन् । पाण्डेले ११ हजार ७६ मत पाउँदा एमालेका उम्मेदवार कर्ण थापाले ८ हजार८५२ मत प्राप्त गरेका छन् । बाजुरामा ६०१५२ मत खसेको थियो ।

मुचुल्का भन्दा बढी मत भेटिएपछि बाजुरामा मतगणना रोकियो

बाजुराको मतगणना फेरि रोकिएको छ। निर्वाचन भएको ११ दिनपछि सुरु भएको मतगणना  मुचुल्का भन्दा बढी मत भेटिएपछि रोकिएको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जनाकारी दिए।उनका अनुसार बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका भइरहदा मुचुल्का भन्दा ४० बढी मत पाइएको हो। यहाँ एमालेका पूर्व मन्त्री कर्ण थापा र कांग्रेसका सह महामन्त्री बद्री पाण्डे चुनावी मैदानमा छन् । पछिल्लो परिणाम अनुसार पाण्डेको ५ हजार ३९९ मत पाउँदा थापाले ४ हजार १३० मत पाएका थिए ।