पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द

काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन्। ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको भन्दै उनीहरुले ढुवानी सेवा बन्द गरेका हुन्। पेट्रोलियम पदार्थमा अत्यधिक मूल्यवृद्धि भएपनि ढुवानी भाडामा वृद्धि नभएकाले तत्कालका लागि सबै प्रकारका ढुवानी सेवा बन्द गरिएको […]

सम्बन्धित सामग्री

पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीको आन्दोलन फिर्ता, आजैदेखि ढुवानी थालिने

काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल आयल निगम र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच आन्दोलन स्थगित गर्ने सहमति भएको छ । तत्काल ढुवानी सेवा सुचारु गर्ने गरी बुधबार तीन पक्षबीचमा तीन बुँदे सहमति भएको हो । उक्त सहमतिअनुसार व्यवसायीले आजैदेखि आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी...

इन्धन चोरी गर्ने ट्यांकर कारबाहीमा

नेपाल आयल निगमले नेपालबाट भारततर्फ इन्धन चोरी निकासी गर्ने ट्यांकरलाई कारबाही गरेको छ ।निगमको पेट्रोलियम पदार्थ ढुवानी सम्झौता बमोजिम ढुवानीकर्ता जय गौरीशंखर ढुवानी सेवा प्रालिको नाममा रहेको ना.७ ख १५११ नम्बरको ट्यांकरले आइतबार राति अनधिकृतरुपमा भारततर्फ निकासी गर्न लागेको फेला परेपछि कारबाही गरिएको हो ।श्री श्वेता आयल सेन्टर जगनाथपुर पर्साबाट आइतबार राति अनाधिकृतरुपमा ट्यांकरको चेम्बर […]