सन्दीप बने ‘आईसीसी प्लेयर अफ दी मन्थ’

२५ असोज, काठमाडौं । नेपाली स्पिनर सन्दीप लामिछाने आईसीसी प्लेयर अफ दी मन्थ बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले भोटिङका आधारमा सन्दीपलाई सेप्टेम्बर महिनाको प्लेयर अफ दी मन्थ घोषणा गरेको हो । सेप्टेम्बर महिनामा गरेको प्रदर्शनका आधारमा आईसीसीको प्लेयर अफ दी मन्थको नोमिनेसनमा सन्दीपसँगै बंगलादेशका लेफ्ट आर्म अथोडक्स नासुम अहमद र अमेरिकाका हार्ड हिटिङ […]

सम्बन्धित सामग्री

दीपेन्द्र आइसिसी ‘प्लेयर अफ दी मन्थ’ को मनोनयनमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी फेब्रुअरी महिनाको आइसीसी ‘प्लेयर अफ दी मन्थ’ को मनोनयनमा परेका छन् । आइसीसीले बुधबार सार्वजनिक गरेका मनोनयनमा संयुक्त अरब इमिरेट्स (यूएई) का भ्रित्या अरविन्द र भारतीय टोलीका ब्याटर श्रेयस ऐयरसँगै दीपेन्द्र महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका हुन् ।टी-२० विश्वकपमा ग्लोबल छनोटमा नेपालबाट दीपेन्द्रले गरेको प्रदर्शनका आधारमा आइसीसीले उनलाई मनोनयनमा समेटेको हो । छनोटका खेलमा दीपेन्द्रले १५९ रन र तीन विकेट लिएका थिए

भिनिसियस बने ‘प्लेयर अफ दी मन्थ’

स्पेनिस ला लिगामा नोभेम्बर महिनाको ‘प्लेयर अफ दी मन्थ’ को उपाधि रियल म्याड्रिडका स्ट्राइकर भिनिसियस जुनियरले जितेका छन् । ला लिगाले भिनिसियसलाई उत्कृष्ट प्रदर्शनका आधारमा उक्त उपाधि दिने निर्णय गरेको हो । उनले गत महिना रायो भायेकानो, ग्रानाडा र सेभियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । भिनिसियसले अगस्ट महिनाको ‘प्लेयर अफ दी मन्थ’ को उपाधि पनि जितेका थिए ।ब्राजीलका २१ बर्षीय भिनिसियसले जारी ला लिगामा १० गोल गर्दै दुई असिस्ट पनि दिएका छन् । उनी ला लिगामा सर्वाधिक गोल गर्न

सन्दीप ‘प्लेयर अफ दी मन्थ’ को मनोनयनमा

सन्दीपसँगै बंगलादेशका स्पिनर नसुम अहमद र अमेरिकन खेलाडी जसकरण मलहोत्रा पनि सेम्टेम्बर महिनाको ‘प्लेअर अफ दी मन्थ’ को मनोनयनमा परेका छन्।...

आईसीसी सेप्टेम्बर ‘प्लेयर अफ दी मन्थ’ को मनोनयनमा सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार स्पीनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सेप्टेम्बरको प्लेयर अफ दी मन्थको मनोनयनमा परेका छन् । आईसीसीले बुधबार जारी गरेको मनोनयनमा सन्दीपसँगै बंगलादेशका नसुम अहमद अमेरिकी पावर हिटर जस्करण मल्होत्रा पनि मनोनयनमा परेका छन् । सन्दीपले सेप्टेम्बरमा आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत ओमान भ्रमणका क्रमममा ६ एकदिवसीय खेलेका […]

पाकिस्तानका बाबर बने प्ले अफ दी मन्थ

पाकिस्तानका बाबर अजाम अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को अप्रिल महिनाको प्लेयर अफ दी मन्थ घोषित भएका छन् । आइसिसीले अप्रिल महिनामा विश्वभरका खेलाडीले गरेको प्रदर्शनका आधारमा नेपालका कुशल भुर्तेल, पाकिस्तानका फखर...

बाबर अप्रिल महिनाको ‘प्लेयर अफ दी मन्थ’

काठमाडौं। नेपालका ब्याट्सम्यान कुशल भुर्तेल मनोनयनमा परेको आईसीसी ‘प्लेयर अफ दि मन्थ’ अवार्ड पाकिस्तानका बाबर आजमले जितेका छन्। बाबरले कुशल र आफ्नै देशका फखर जमानलाई पछि पार्दै अप्रिल महिनाको प्लेयर अफ दी मन्थ घोषित भएका हुन्। महिलातर्फ अष्ट्रेलियाका एलिसा हेलीले अवार्ड जितिन्। भारतका विराट कोहलीलाई पछि पार्दै बाबर एकदिवसीय वरियाताको शीर्ष स्थानमा छन्।

कुशल ‘प्लेअर अफ दी मन्थ’को मनोनयनमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल आईसीसीको ‘प्लेयर अफ दी मन्थ’ अवार्डको मनोनयनमा परेका छन् । हालै सम्पन्न क्रिकोणात्मक टी–ट्वान्टी सिरिजको पाँच खेलमा चार अर्धशतक प्रहार गरेका उनी अप्रिल महिनाको ‘प्लेयर अफ दी मन्थ’ अवार्डका लागि मनोनयनमा परेका हुन् । यही वैशाख ४ बाट ११ गतेसम्म त्रिवि अन्तर्राष्ट्रिय...