पोखरामा आमहड्तालको प्रभाव,सवारीआवतजावतमा रोक

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले गरेको देशव्यापी आम हड्तालको प्रभाव पोखरामा पनि परेको छ । बन्दकर्ताहरु पोखराको चोकचोकमा बसेर सवारीसाधनलाई आवतजावतमा रोक लगाएका छन् । बजार क्षेत्रमा छोटो दुरीका निजी यातायातका साधन न्यून मात्रामा संचालनमा भएपनि सार्वजनिक यातायातका साधन छोटो र लामो दुरीका संचालनमा आएका छैनन् । शिक्षण संस्था, उद्योग तथा व्यापारिक […]

सम्बन्धित सामग्री

पोखरामा आयातित फूलमाला बिक्रीमा रोक

पोखरा । तिहार नजिकिँदै गर्दा पोखरामा आयातित फूलमाला बिक्रीमा रोक लगाइएको छ । पोखरा महानगर आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले सूचना जारी गर्दै स्थानीय फूल मात्रै बिक्री वितरण र उपभोग गर्न आग्रह गरेका हुन् । सरकारले गत वर्षदेखि प्लाष्टिकजन्य फूलगच्छाको बिक्री वितरण वा भण्डारण निषेध गरेको र यही ऐनको प्रयोग गरी यस्ता प्लाष्टिकजन्य फूलगुच्छाको […] The post पोखरामा आयातित फूलमाला बिक्रीमा रोक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पोखरामा पनि भारतीय फिल्म प्रदर्शनमा रोक

पोखरा महानगरपालिकाले भारतीय फिल्म 'आदिपुरुष'मा जानकी भारतकी छोरी हुन् भन्ने संवाद नसच्चिएसम्म सबै भारतीय फिल्म प्रदर्शनमा रोक लगाएको छ । महानगरप्रमुख धनराज आचार्यले सबै फिल्म हलहरुलाई पत्र पठाएपछि हिन्दी सिनेमाको सोमबारदेखि प्रदर्शन रोकिएको छ ।

पोखरामा पनि भारतीय फिल्म प्रदर्शनमा रोक

पोखरा महानगरपालिकाले भारतीय फिल्म 'आदिपुरुष'मा जानकी भारतकी छोरी हुन् भन्ने संवाद नसच्चिएसम्म सबै भारतीय फिल्म प्रदर्शनमा रोक लगाएको छ । महानगरप्रमुख धनराज आचार्यले सबै फिल्म हलहरुलाई पत्र पठाएपछि हिन्दी सिनेमाको सोमबारदेखि प्रदर्शन रोकिएको छ ।

पोखरामा प्लाष्टिकका फूल बिक्रीमा रोक

काठमाडौं । पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य फूल तथा मालाको बिक्री रोक्न बजार अनुगमन गरेको छ । पोखरा महानगरपालिका र उपभोक्ता हित संरक्षण समितिले पोखराको छोरेपाटनेदेखि महेन्द्रपुलसम्मका पसलहरूमा अनुगमन गरेको हो । अनुगमनका क्रममा प्लाष्टिकजन्य फूलगुच्छा, माला बिक्री वितरण नगर्न व्यवसायीलाई आग्रह गरिएको छ । प्लाष्टिकको फूलमाला प्रयोगबारे व्यवसायीलाई थाहा नभएका कारण पहिलो पटक सचेत गराएको थियो […]

देशभरका प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध

नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको छ। आइतबार पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा एकजना पाइलटको ज्यान गएपछी क्यानले उडानमा रोक लगाएको हो।...

विश्व बैंकले नेपाललाई सहुलियतपूर्ण ऋण दिँदै

काठमाडाैं।समानुपातिकको बन्दसूची टुंग्याउन माओवादीले कार्यदल बनाएकाे छ।पोखरामा फेवातालकाे मापदण्डभित्र संरचना बनाउन रोक लगाइएकाे छ।नीजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन उपयुक्त हुने भएकाे छ।विश्व बैंकले नेपाललाई सहुलियतपूर्ण ऋण दिने भएकाे छ।एसियन कप छनोटमा अाज नेपालले बंगलादेशसँग खेल्दै छ।

शनिबारदेखि कास्कीमा ‘स्मार्ट लकडाउन’

गण्डकी प्रदेशको राजधानी पोखरामा एक सातादेखि तीव्र रुपमा कोभिड–१९ संक्रमण वृद्धि भएपछि स्थानीय प्रशासनले शनिबारदेखि ‘स्मार्ट लकडाउन’ गर्ने भएको छ । यसअघि मेला महोत्सव जस्ता कार्यक्रम सञ्चालन गर्न रोक लगाएको कास्की जिल्ला प्रशासनले सूचना जारी गर्दै शनिबारदेखि कास्की जिल्लाभर स्मार्ट लकडाउन हुने जनाएको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण फैलिँदै गएकाले शनिबारदेखि विद्यालय तथा कलेज खोल्न नपाइने गरी रोक ल

अखिल क्रान्तिकारीको सम्मेलन पोखरामा सुरु

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ । बुधवार पोखराको चिप्लेढुंगामा सडकमै सुरु भएको अखिलको सम्मेलनको उद्घाटन महासचिव विप्लवले गरेका हुन् । स्थानीय व्यवसायी र सरोकारवालहरूले ट्राफिक व्यवस्थापनसँगै व्यवसाय चौपट भएको भन्दै विगतमा चर्को विरोध गर्दै आएका थिए । व्यवसायीको विरोधपछि सडक कब्जा गरेर आमसभा गर्न छाडिएकोमा बुधवार सर्वसाधारणलाई पैदल हिँड्न समेत रोक लगाएर सम्मेलनको आयोजना गरे

राष्ट्रिय सम्मेलन गर्न सर्वसाधारणको आउजाउमा अखिल क्रान्तिकारीको रोक

पोखरा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन पोखरामा चलिरहेको छ। चिप्लेढुंगा मानव अधिकार चोकमा अखिलको सम्मेलन सुरु भएको हो।  सम्मेलनको उद्घाटन पार्टीका महासचिव विप्लवले गरेका हुन्। वर्षाका बिच चलिरहेको कार्यक्रमले सवारी साधन चल्न सकेका छैन। सिद्धार्थ चोकदेखि चिप्लेढुंगा…

खेलकूद प्रशिक्षण र प्रतियोगिता सञ्चालनमा रोक

कास्की। खेलकूद पर्यटनको शहर पोखरामा खेलकूद प्रशिक्षण तथा प्रतियोगिता सञ्चालमा रोक लगाइएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति र जिल्ला खेलकूद विकास समितिले आज संयुक्तरुपमा एक सूचना जारी गरी यही वैशाख ९ गतेदेखि लागू हुने गरी वैशाख मसान्तसम्मका लागि रङ्गशालामा खेलकूद गतिविधि सञ्चालनमा रोक लगाएको जनाइएको छ । कोरोना सङ्क्रमणको सम्भावित दोस्रो लहरबाट सजकता […]