बारा–३ मा झिनो मतले एमाले अगाडि, जसपा पछ्याउँदै

वीरगञ्ज–  प्रतिनिधि सभाको बारा क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार ज्वाला साह झिनो मतान्तरले अगाडि छिन् । उनी आफ्ना निकतटम प्रतिस्पर्धी जसपाका रामबाबु यादवसित २ मतान्तरले अगाडि छन् । एमालेकी साहले ५३६ मत ल्याउँदा जसपाका यादवले ५३४ मत ल्याएका छन् । पाँचदलीय गठबनन्धनका उम्मेदवार लोसपाका लालबाबु सिंहले २३० मत प्राप्त गरेका छन्।

सम्बन्धित सामग्री

एमाले-जसपा तालमेल : पर्सामा को को बन्दैछन् उम्मेदवार?

वीरगंज : नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बिच मंसिर ४ का लागि तय प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा तालमेल गर्ने सहमति भइसकेको छ। तालमेल नभएका ठाउँमा दुवै दलले मित्रवत प्रतिस्पर्धा गर्ने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबिच भएको सहमति अनुसार जसपाले प्रतिनिधिसभा…

३ क्षेत्रमा अड्कियो एमाले–जसपा सहमति

२१ असोज, काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच सहमतिको अन्तिम प्रयास भइरहेको नेताहरुले बताएका छन् । जसपा नेताहरुका अनुसार एमालेसँग गठबन्धन गर्दा आफूहरुले प्रतिनिधिसभाका २४ सिट पाउने सम्भावना छ । मधेस प्रदेशको १६ र अरु प्रदेशमा ८ सिट छ । एमाले नेताहरु भने २२ सिटसम्म दिन तयार देखिएका छन् । नेताहरुका […]

एमाले-जसपा समीकरणका लागि अन्तिम तयारी, गठबन्धनबाट बाहिरिदै जसपा

काठमाडौं : जनता समाजवादी पार्टी, नेपाल (जसपा) र नेकपा (एमाले)बिच चुनावी तालमेलका लागि सहमतिको तयारी भइरहेको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा एमाले-जसपा समिकरणको अन्तिम तयारी भइरहेको एमालेका एक पदाधिकारीले जानकारी दिए। 'आजै औपचारिक सहमति हुन सक्छ। छलफलहरु भइरहेकै छन्,' उनले भने। जसपा सत्ता गठबन्धनबाहिरका दलसँग…

जसपा सांसद अमृता अग्रहरी एमाले प्रवेश

जनता समाजवादी पार्टी (जसपा)की नेतृ तथा प्रतिनिधिसभा सांसद अमृता अग्रहरी एमाले प्रवेश गरेकी छिन्। अध्यक्ष केपी ओली निवास बालकोटमा बसिरहेको केन्द्रीय सचिवालय बैठक पुगेर अग्रहरी एमाले प्रवेश गरेकी सचिव योगेश भट्टराईले...

जसपा नेता हेमराज राई एमाले प्रवेश गर्ने तयारी

जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य हेमराज राई नेकपा एमाले प्रवेश गर्ने तयारी गरेका छन् । जसपा नेता अशोक राई पक्षका नेता हेमराज राईले गत साउन १ गते पार्टीबाट राजीनामा दिएका थिए । जसपा विभाजन भएपछि राई एमाले प्रवेश गर्ने तयारी गरेको एक नेताले बताए । तत्कालीन एमाले उपाध्यक्ष अशोक राईले एमाले परित्याग गर्ने बेला राई उनीसँगै एमाले छोडेका थिए ।जसपाबाट बाबुराम भट्टराई अलग भएपछि राई एमाले जान लागेका हुन् । तत्कालीन एमाले नेता कार्यकर्ता राईसँगै पुनः फर्किन लागेको बताएको छ । यसअघि राष्ट्रिय

एमाले र जसपा फुटाउने अध्यादेश ल्याइने

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटाउने उद्देश्यले अध्यादेश ल्याउन लागेको चर्चा छ ।

एमाले र जसपा फुटाउने अध्यादेश ल्याइने

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटाउने उद्देश्यले अध्यादेश ल्याउन लागेको चर्चा छ ।एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र जसपा नेता महन्थ ठाकुर, राजेन्द्र महतो पक्षले हालको राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल फुटाउन नसक्ने भएकाले उनीहरूलाई सहज हुने ढंगले अध्यादेश ल्याउन लागिएको हो ।एमालेको माधव पक्ष र जसपाको ठाकुर महतो पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । अहिले एमाले र जसपा दुवै पार्

एमाले–जसपा सत्ता सहकार्य पक्का

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता सहकार्य हुने भएको छ । जसपाले उठाउँदै आएका आएको मागप्रति प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली सकारात्मक रहेकाले सत्ता सहकार्य हुने भएको हो । प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच विहीबार भएको छलफलमा दुई पक्षबीच सहमतिको ढोका खोल्ने समझदारी भएको... The post एमाले–जसपा सत्ता सहकार्य पक्का appeared first on Purbeli News.

एमाले–जसपा सत्ता सहकार्य पक्का

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता सहकार्य हुने भएको छ । जसपाले उठाउँदै आएका आएको मागप्रति प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली सकारात्मक रहेकाले सत्ता सहकार्य हुने भएको हो ।प्रधानमन्त्री  ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच विहीबार भएको छलफलमा दुई पक्षबीच सहमतिको ढोका खोल्ने समझदारी भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुबै दलले गठन गरेको कार्यदलका सदस्यसमेत सहभागी रहेका थिए । ओली र ठाकुरबीच भएको भेटवार्ताप

एमाले र जसपा बिचकाे छलफल सकियाे

काठमाडौँ / नेकपा(एमाले) र जनता समाजवादी पार्टी(जसपा) का शीर्ष नेताहरू बिचकाे छलफल सकिएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे सरकारी निवास बालुवाटारमा भएकाे उच्चस्तरीय भेट सकिएकाे हाे । एमाले र जसपा बिच सत्ता सहकार्यका लागी निरन्तर छलफल भइरहेकाे छ । छलफल सकारात्मक रहेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । भाेलि पनि कार्यदलस्तरमा अनाैपचारिक... The post एमाले र जसपा बिचकाे छलफल सकियाे appeared first on Purbeli News.