‘उर्दू गजल बनाउनुको उद्देश्य पर्यटनमा टेवा पुर्‍याउनु हो’

काठमाडौँ– चञ्चले नानी चुलबुले बानी गीत गाउँदै दर्शक तथा श्रोतामाझ स्थापित भएका सुमन शेखर मानन्धरले हालै उर्दू गजल सार्वजनिक गरेका छन् । ‘साम से हि दिल’ बोल रहेको गजल टी सिरिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ । विद्यार्थी जीवनमा पाकिस्तानमा कृषि पढ्न पुगेका सुमनले गीतलाई झन्डै तीन वर्षको समय लगाएर सार्वजनिक गरेका हुन् । सुमन […]