निशाले लेखेकी छन्, 'अभियानमा ठूलो खर्च र प्रदर्शनभन्दा पनि एजेण्डा, संवाद र नागरिकसँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिइएको थियो। घरदैलो, साना भेटघाट र खुला छलफलमार्फत राजनीति गर्ने प्रयास गरिएको थियो।'
२९ फागुन, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग २०२६ अन्तर्गत शुक्रबार भएको खेलमा सोलो बास्केटबल र प्लेबक्स एरेना विजयी भएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबारै साँझ सम्पन्न खेलमा सोलो बास्केटबलले रोएल स्पोर्ट्स सेन्ट्रललाई …
Sarlahi. One person has died and 11 others have been injured after a Scorpio vehicle struck a wedding procession crowd in Sitapur, Barahathwa Municipality-10, Sarlahi.The Scorpio with license plate DL9CZO777, traveling from Barahathwa towards Sitapur, hit the wedding attendees around 7 PM on Friday, according to Sarlahi Deputy Superintendent of Police Saroj Rai, who spoke to Ratopati.Narayana Jargamagar, approximately 50 years old, a resident of Barahathwa Municipality-9, who was critically injured in the accident, was rushed to the municipal hospital in Barahathwa for treatment. However, he was pronounced dead around 8 PM during treatment.Eleven people from Rautahat and Sarlahi were...
बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी भएको छ । बुटवल–४, संगमपथस्थित न्यु गुल्मेली रेसुंगा ट्रेडर्समा आगलागी भएको हो । राजु श्रेष्ठले सञ्चालन गर्दै आएको जुत्ता चप्पलको थोक पसल र गोदाममा आगलागी हुँदा करोड बढीको क्षति भएको अनुमान गरिएको छ । साँझ ७ः३० बजे लागेको आगोलाई बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिकाको दमकलको […]
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न आवश्यक प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष प्रस्ताव पठाएको छ। किसानलाई उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यले उक्त प्रस्ताव तयार गरिएको हो। मन्त्रालयले कृषि विभागमार्फत देशका विभिन्न १० जिल्लामा स्थलगत अध्ययन गरी गहुँ उत्पादनको लागत, बजार मूल्य तथा समग्र […]