उत्तर कोरियाले पुनः क्षेप्यास्त्र प्रहार गरेको दक्षिणको आरोप

 उत्तर कोरियाले दुईवटा बालिस्टिक मिसाइल इस्ट सीमा प्रहार गरेको दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले जनाएको छ । जेसीएसले यसअघि अज्ञात वस्तु प्रहार गरिएको जनाएको थियो भने जापानको कोस्ट गार्डले पनि केही वस्तु प्रहार भएको र त्यो क्षेप्यास्त्र हुनसक्ने बताएको थियो ।दुई दिनअघि मात्र उत्तर कोरियाले जापानसम्म प्रहार गर्न सक्ने लामो दुरीको क्रुज मिसाइल परीक्षण गरेको थियो । विज्ञहरूले क्रुज मिसाइलले परमाणु हतियार बोक्न सक्ने बताएका छन् ।पछिल्लो क्षेप्यास्त्र प्रहारबारे जापान र दक्षिण कोरिय