फिल्म ‘दिलमाया २’ को पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक

काठमाडौं : राजु गिरी निर्देशित फिल्म ‘दिलमाया २’ को पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ। फिल्म टिमले दुई पोस्टर सार्वजनिक गर्दैँ आगामी पुष २९ गतेका लागि प्रदर्शन मिति तय गरेको हो। राजु गिरी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको केही समयअघि छायाङ्कन सकिएको थियो। हाल फिल्मको पोस्ट प्रोडक्सनको काम भइरहेको निर्देशक गिरीले…

सम्बन्धित सामग्री

फिल्म ‘छक्कापञ्जा ४’ को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं । ‘छक्कापञ्जा ४’ फिल्मको प्रदर्शन मिति सार्वजनिक भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले आज शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत एक पोस्ट गर्दै रिलिज मिति घोषणा गरेका हुन् । फिल्म फागुन १९ गते प्रदर्शन हुने भएको छ । उनले फेसबुकमा लेखेका छन्, ’छक्का पन्जा ४ रिलिज डेट फाल्गुण १९ गते शुभदिन’। आमा सरस्वती मुभिजको […]

फिल्म ‘लण्डन टू पेरिस’ को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं । घनश्याम लामिछानेद्वारा निर्देशित फिल्म ‘लण्डन टू पेरिस’को प्रदर्शन मिति सार्वजनिक भएको छ । फिल्मलाई आगामी फागुन ५ गते प्रदर्शन गर्ने भन्दै निर्माण टिमले मिति सार्वजनिक गरेको हो । ‘लण्डन टू पेरिस’मा साम्राज्ञी आरएल शाह, गरिमा शर्मा, निश्चल खड्का, कबीर खड्का र मनिष श्रेष्ठले मुख्य भूमिकामा अभिनय गरेका छन् । यो फिल्मबाट निश्चलले नायक […]

प्रदीप र क्रिस्टिना अभिनित ‘प्रेमगीत ३’ नेपाल र भारतमा एकै दिन प्रदर्शन हुँदै

काठमाडौं : फिल्म ‘प्रेमगीत ३’ हिन्दी भाषामा पनि प्रदर्शन हुँदैछ। यसैबिच, निर्माता/निर्देशक सन्तोष सेनले हिन्दी भाषामा रिलिज हुने फिल्मको पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरेका छन्। यो फिल्म आगामी २३ सेप्टेम्बर अर्थात असोज ७ गते भारतमा प्रदर्शन हुने पक्का भएको हो। अब यो फिल्म नेपाल र भारतमा एकैदिन प्रदर्शन हुँदैछ। साथै,…

पूजा र आकाशको फिल्म ‘सम्झना बिर्सना’ को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं । कलाकार पूजा शर्मा र आकाशद्वारा अभिनित फिल्म ‘सम्झना बिर्सना’ को प्रर्दशन मिति सार्वजनिक भएको छ । गत शनिबार फिल्म निर्माण टीमले २ वटा प्रेमिल पोस्टर सार्वजनिक गर्दै आगामी असार ३१ गते फिल्मलाई प्रर्दशन गर्ने घोषणा गरेको हो । यसअघि फिल्म ‘सम्झना बिर्सना’ लाई जेठ ६ गते प्रर्दशन गर्ने भनिएता पनि स्थानीय तहको निर्वाचनका […]

'पानीफोटो' को प्रदर्शन मिति भदौ १० तोकियो

काठमाडौं : खगेन्द्र लामिछानेको निर्देशनमा बनेको पहिलो फिल्म 'पानीफोटो'को प्रदर्शन मिति तोकिएको छ। फिल्मका लेखकसमेत रहेका लामिछानेले आइतबार आफ्नो सामाजिक सञ्जाल मार्फत फिल्म आउँदो भदौ १० देखि प्रदर्शनमा आउने बताएका हुन्। यसअघि नाटकको रूपमा मञ्चन भइसकेको 'पानीफोटो' फिल्मको रूपमा आउन लागेको हो। दश वर्षे माओवादी सशस्त्र युद्धका कारण एउटा परिवारमा परेको दीर्घकालीन असर फिल्ममा देख्न सकिने निर्माण टोलीले जनाएको छ। फिल्मको प्रदर्शन मिति सार्वजनिक गर्न पाउँदा खुसी लागेको लामिछानेले ज

अनमोल अभिनित फिल्म 'हनी बनी' असोज १४ मा रिलिज हुने

काठमाडौं : अनमोल केसीको मुख्य भूमिका रहने फिल्म 'हनी बनी' को प्रदर्शन मिति तय भएको छ। यो फिल्म २०७९ साल असोज १४ गते रिलिज हुने पक्का भएको हो। निर्देशक दिवाकर भट्टराईले फिल्मको प्रदर्शन मितिबारे फेसबुकमार्फत जानकारी दिएका हुन्। भट्टराईले फिल्मको छायाङ्कनमा नजाँदै दशैंको छेको पारेर मिति सार्वजनिक गरेका हुन्।  यस फिल्ममा…

बलिउडमा फिल्म रिलिजका लागि प्रतिस्पर्धा, एकैदिन चार फिल्म प्रदर्शन हुने

बलिउडमा अहिले फिल्म निर्माताहरुले धमाधम फिल्मको प्रदर्शन मिति घोषणा गरिरहेका छन्। कोरोना संक्रमणका कारण लामो समय बन्द रहेको फिल्म हल खुलेसँगै 'होल्ड' मा रहेका फिल्महरु प्रदर्शन हुँदैछन्। यसबिच प्रतिक्षित भनिएका केही फिल्महरुबिच 'रिलिज डेट' का लागि प्रतिस्पर्धा भएको छ। चारवटा फिल्मले अर्को वर्ष एकैदिन प्रदर्शन मिति सार्वजनिक गरेका छन्। फिल्म…

‘केजिएफ च्याप्टर २’ को प्रदर्शन मिति तय

पहिलो च्याप्टर प्रदर्शनमा आएदेखि नै बहुप्रतिक्षित मानिएको ‘केजिएफ च्याप्टर २' को प्रदर्शन मिति तोकिएको छ। भारतका विभिन्न राज्यले  फिल्म हल खोल्ने निर्णण गरेसँगै केजिएफ च्याप्टर २ को पनि प्रदर्शन मिति सार्वजनिक भएको हो। प्रशान्त निलको लेखन तथा निर्देशनमा बनेको फिल्म सन २०२२ को अप्रिल १४ देखि प्रदर्शनमा आउने बताइएको छ। यसअघि २०१८ को डिसेम्बरमा प्रदर्शनमा आएको ‘केजिएफ च्याप्टर १’ लाई दर्शकले मन पराएका थिए। ८० करोड रुपैयाँ लागतमा बनेको फिल्मले २५० करोड रुपैयाँभन्दा बढ