एमसीसीको व्याख्यात्मक प्रस्तावको औचित्य छैन : प्रेम सुवाल

१५ फागुन, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौंता राष्ट्रघाती भएको उल्लेख गर्दै त्यसमा व्याख्यात्मक प्रस्तावको औचित्य नरहेको बताएका छन् । आईतबार प्रतिनिधिसभा बैठकमा एमसीसीमाथिको छलफलमा भाग लिँदै सांसद सुवालले एमसीसी सम्झौतामा व्याख्यात्मक प्रस्ताव स्वीकार नगर्ने अमेरिकाले स्पष्ट पारिसकेको पनि सत्तारुढ गठबन्धनलाई स्मरण गराए । उनले एमसीसी सैन्य मोर्चा भएको उल्लेख […]

सम्बन्धित सामग्री

मिटरब्याजीदेखि तस्करसँग सम्म सरकार डरायो : प्रेम सुवाल

काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्तमान सरकारको कुनै औचित्य नभएको टिप्पणी गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले खराब ठेकेदार, मिटरब्याजीदेखि त्राहिमाम् हुने, खराब उद्योगी, व्यापारी, मिसावट गर्ने कालाबजारी, तस्करदेखि डराएकाले सरकारको औचित्य नभएको बताएका हुन्। काठमाडौंका धेरैवटा सडक निर्माणको काम अलपत्र पारेर बसेको निर्माण कम्पनी शैलुङ कन्सट्रक्सनलाई अविलम्ब आफूले जिम्मा लिएको ठेक्काको काम पूरा गराउन पनि सरकारसँग माग गरे। मिटरब्या

एमसीसी सम्झौता पारित गर्ने देशद्रोही हुन् : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका व्याख्यात्मक घोषणाको औचित्य नभएको बताएका छन् ।  आइतबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै उनले एमसीसीमा व्याख्यात्मक घोषणा एकतर्फी मात्र भएको बताए । उनले एमसीसी पास गराउन लागि पर्नेहरू देशद्रोही भएको आरोपसमेत लगाए ।  “एकतर्फी घोषणाको औचित्य हुँदैन भनेर एमसीसीले भनेको छ । सरकारले जनतालाई किन ढाँट्दैछ,”...

अमेरिकाले स्वीकार नगर्ने व्याख्यात्मक प्रस्तावको औचित्य छैन: प्रेम सुवाल

प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गर्दै उनले भने,'सित्तैमा अनुदान आएको किन नलिने, प्रधानमन्त्रीले भन्नुभएको छ । सित्तैमा आएको विष खाए के हुन्छ?'