वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीसँग को अन्तरवार्ता

के सांसदहरुले फ्लोर क्रस गर्न मिल्छ ? संविधानले के भन्छ? के प्रधानमन्त्रीले फेरि संसद विघटन गर्न सक्छन् ?संविधान अनुसार ताजा जनादेशमा जान मिल्छ कि मिल्दैन ?संविधानसँग असन्तुष्ट रहनेहरुका एजेन्डा के के हुन ? हामीले देखापढी विशेषमा यसै विषयमा संविधानविद्व् समेत रहेका रिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीसँग कुराकानी गरेका छौं

सम्बन्धित सामग्री

जाँदाजाँदै प्रधानन्यायाधीश कार्कीले न्यायालयका बारेमा के बोले ? (अन्तरवार्ता)

काठमाडौँ : मुलुकको कानूनी क्षेत्रमा प्रभावशाली व्यक्तित्वका रूपमा स्थापित नेपालको ३०औँ प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही भोलि साउन २० गते अनिवार्य अवकासमा जाँदै छन्।  विसं २०१५ साउन २० गते ओखलढुङ्गाको माम्खा–१ मा जन्मिएका उनी गत असार १ गते प्रधानन्यायाधीशमा नियुक्त भएका थिए।  विसं २०४० देखि कानून व्यवसायीका रूपमा ३० वर्ष काम गरेका कार्की नेपाल बार एसोशिएनका अध्यक्ष पनि बने। उनी २०७० सालमा वरिष्ठ अधिवक्ता भए भने २०७२ असोज २८ गते नेपाल सरकारको महान्यायाधिवक्ता भएर करिब छ महिना का