एमालेमा उम्मेद्वार सिफारिस गर्दा एक महिलासहित कम्तीमा ३ जना हुनुपर्ने

काठमाडौँ – एमालेले स्थानीय तहको चुनावको तयारी तीव्र पारेको छ। बिहीबार सकिएको केन्द्रीय कमिटिको बैठकले चुनावमा उम्मेद्वारका लागि मापदण्ड र सिफारिस गर्नुसक्नुपर्ने समय सीमा निर्धारण गरेको हो। प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार एमालेले उम्मेद्वार चयनका लागि ६ वटा मापदण्ड पारित गरेको छ। रिजालका अनुसार उम्मेद्वार तय गर्दा सक्रियता, पार्टीप्रतिको प्रतिबद्धता, लोकप्रियता, विजय हुने सुनिश्चिता, […]