आज भेटिए १५ जना कोभिड संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा  देशभर १५ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ३ हजार २११ जनामा गरिएको परीक्षणमा १५ जना संक्रमित भेटिएका हुन्। आज १३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। यस्तै हाल देशभर १०२ जना सक्रिय संक्रमित रहेका छन् जसमा उपत्यकामा २६ जना सक्रिय संक्रमित रहेका छन्। हालसम्म देशभर ९६ प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको खोप लगाएका छन्। 

सम्बन्धित सामग्री

स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुखसहित स्वास्थ्यकर्मीलाई कोभिड संक्रमण

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टीकाराम जैसीसहित १५ जना कोभिड संक्रमित भएका छन्।

काठमाडौँ उपत्यकामा थपिए ७१५ संक्रमित

काठमाडौँ- उपत्यकामा शुक्रबार सात सय १५ जना कोभिड संक्रमित थपिएका छन् । काठमाडौँमा ४५४, ललितपुरमा १६९ र भक्तपुरमा ९२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौँमा सक्रिय संक्रमित ६ हजार ४०, संक्रमणमुक्त २ लाख २५ हजार ३७७,मृत्यु २०७६ र कुल संक्रमित २ लाख ३३ हजार ४९३ जना छन् । भक्तपुरमा सक्रिय संक्र…