निर्वाचन बहस : काँग्रेस–एमाले एकमत, प्रचण्ड–माधवमाथि नैतिक प्रश्न !

सत्तारुढ गठबन्धनभित्र आगामी तीन तहको निर्वाचनबारे तीन वटा विकल्पमाथि भइरहेको छलफलले राष्ट्रिय राजनीति तरंगित भएको छ । स्थानीय तह, प्रदेश र संघको चुनाव अगाडि–पछाडि गर्ने विषयमा प्रमुख राजनीतिक दल फरक फरक मत छ । सत्तासीन नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी एमाले वैशाखमा स्थानीय तह निर्वाचन गर्ने पक्षमा उभिएको अवस्था छ । तर प्रतिनिधिसभा निर्वाचन स्थानीय तहभन्दा अगाडि हुनुपर्ने सत्ता घटक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको अडान छ । निर्वाचनका सन्

सम्बन्धित सामग्री

एम अधिकारी प्रकरणमा एमाले बोल्नुपर्छ

अब प्रश्न गभर्नर महाप्रसाद अधिकारी एमालेको कुनै विभागमा उल्लेखित एम अधिकारी हुन् कि होइनन् भन्ने होइन । प्रश्न त– कुनै नेतृत्वमाथि नैतिक प्रश्न उठेपछि अनुसन्धानका लागि सघाउने कि नसघाउने ? भन्ने हो ।

सर्वोत्तम सिमेन्टको सेयर खरिद ‘भित्री कारोबार’ कि नैतिक प्रश्न ?

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्षकी छोरी, सञ्चालकका भाइ र नेप्सेका सीईओकी श्रीमतीले खरिद गरेको सर्वोत्तम सिमेन्टको सेयर ‘भित्री कारोबार’ (इन्साइडर ट्रेडिङ) कि ‘नैतिक प्रश्न’ भन्ने बहस सुरु भएको छ । कतिपय कानुनविद्हरुले यसलाई ‘भित्री कारोबार’का रुपमा व्याख्या गर्छन् भने कतिपयले यसलाई ‘भित्री कारोबार’ भन्न नमिल्ने तर ‘नैतिक प्रश्न’ भएको तर्क गर्छन्...