मोहन वैद्यको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन्। दमसम्बन्धी समस्या बढेपछि उनीलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको बताइएको छ।

सम्बन्धित सामग्री

मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड अस्पतालमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्भिक अस्पताल पुगेर नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) को स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।सोमबार दिउँसो प्रचण्ड वैद्यको स्वास्थ्य अवस्था बुझ्न थापाथलीस्थित नर्भिक अस्पताल पुगेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए । महासचिव वैद्यको स्वास्थ्यमा समस्या देखिएपछि आइतबार नर्भिक अस्पताल भर्ना भएका थिए ।  दम रोगबाट पीडित उनलाई

मोहन वैद्य अस्पताल भर्ना

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) लाई अस्पताल भर्ना गरिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो। दम रोगबाट पीडित उनलाई थप समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्‍याइएको हो। अस्पतालमा आज किरणको छातीको परीक्षण गरिएको छ। केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उनका…

मोहन वैद्य अस्पताल भर्ना

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)  अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । दम रोग पीडित उनलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पु-याइएको हो । केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उनका आफन्तले बताएका छन् । आइतबार उनको छातीको परीक्षण गरिएको छ ।

मोहन वैद्य अस्वस्थ, नर्भिकमा भर्ना

काठमाडौँ– नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार अस्पताल भर्ना गरिएको छ । उनलाई राजधानीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । ७४ वर्षीय वैद्य लामो समयदेखि दमबाट पीडित छन् । आइतबार उनको दम बढेको जनाइएको छ ।

मोहन वैद्य अस्पताल भर्ना

३१ असोज, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य (किरण) स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । लामो समयदेखि दमको रोगबाट पीडित ७४ वर्षीय वैद्यलाई आज बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो । वैद्यका छोरीज्वाइँ दीपक सापकोटाले छातीको एक्सरे लगायतका परीक्षण गरिएको जानकारी दिंदै अनलाइनखबरसँग भने, ‘एक/दुई दिन अस्पतालमै बस्नुपर्ने हुनसक्छ ।’

नेता मोहन वैद्य अस्पताल भर्ना

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य ‘किरण’ स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका छन्।एक्कासी दम बढेर छातीमा पीडा भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ।अस्पताल ल्याएलगत्तै उनको छातीको एक्सरे गरिएको थियो। त्यस क्रममा सामान्य दाग समेत देखिएको छ। नेता वैद्य लामो समयदेखि दम रोगबाट पीडित रहेका छन्।अस्पताल भर्ना गरिए पनि उनको स्वास्थ्य अवस्था जटिल नरहेको बताइएको छ