“नेपाली भूमि गुञ्जीमा इण्डियाली प्रोजेक्ट तत्काल रोकियोस्”

सुगौली सन्धि अघिको नेपाल कायम हुनुपर्छ भन्दै अन्तर्राष्ट्रिय रुपमा अभियान चलाइरहेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले इन्डियाको ७४ औँ गणतन्त्र दिवसका अवसरमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीलाई ५ बुँदे ज्ञापनपत्र पठाएको छ । नेपालका प्रधानमन्त्रीका अतिरिक्त पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, भुटान, अफगानिस्तान, माल्दिभ्सका साथै सार्क सचिवालयलाई बोधार्थ दिइएको ज्ञापनपत्रमा गुञ्जीमाथि नेपालको सार्वभौम अधिकार कायम होस् भन्ने माग …