उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) को केन्द्रिय समिति बिस्तारित बैठक उदयपुरको धार्मिक पर्यटकीय क्षेत्र रौता पोखरीमा भई रहेको छ । उदयपुरको रौतामाई गाउँपालिका– ६ स्थित रौता पोखरीमा महासचिव नेत्रविक्रम चन्द (विप्लव) को अध्यक्षतामा पार्टी केन्द्रीय समितिको ‘१३ औं पूर्ण बिस्तारित बैठक भई रहेको जनाएका छन । रौतामाई गाउँपालिका–६ स्थित रौतापोखरी क्षेत्रमा बिहीबारदेखि सुरु केन्द्रीय […]
The post विप्लवको केन्द्रीय कमिटी बैठक उदयपुरको रौता पोखरीमा appeared first on राजधानी राष्ट्रिय दैनिक.