दुई मोटरेवल पुल निर्माणकार्य अलपत्र

लमजुङ । वर्षौंदेखि अलपत्र परेका दुईवटा मोटरेवल पुलको निर्माणकार्य तत्काल सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय मनाङले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मनाङको ङिस्याङ गाउँपालिकाअन्तर्गतका मस्र्याङ्दी नदीमा निर्माणाधीन दुईवटा मोटरेवल पुलको काम निर्माणमा ढिलाइ भएपछि प्रशासनले ताकेता गरेको हो । ङिस्याङ गाउँपालिका–४ हुम्डे र मुङ्जेमा मस्र्याङ्दी नदीमाथि निर्माणाधीन मोटरेवल पुल निर्माण शुरु भएको वर्षों बितिसक्दा […]

सम्बन्धित सामग्री

बडहरे खोलामा मोटरेवल पुल निर्माण

गोरखा– गोरखाको पालुङटार नगरपालिकामा बडहरे खोला मोटरेवल पुल निर्माण सम्पन्न भएको छ । नगरपालिकाको वडा नम्बर ६ गाईखुर र वडा नम्बर ७ च्याङ्ली जोड्ने मोटरेवल पुल शिलान्यास  भएको करिब सात वर्षपछि निर्माण सम्पन्न भएको एघारकिलो भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिए। तनहुँको विमलनगर, पौवाटार गोरखाको ठाँटीपोखरी केराबारीअन्तर्गत पर्ने दूधपोखरी मार्गमा पर्ने बडहरे […]

ठेकेदारको लापरबाहीले पिल्लरमै अल्झिएको मोटरेवल पुल

हिमाली जिल्ला मनाङको नासों गाउँपालिका–६ र ७ नं वडा जोड्ने मोटरेवल पुल नहुँदा बर्खामा आवतजावतमै सकस हुने गरेको छ।...

ठेक्का लगाएको नौ वर्षसम्म पनि बनेन गोरखा र चितवन जोड्ने बुटार मोटरेवल पुल

गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको चुमखोला जोड्ने बुटार मोटरेवल पुल ठेक्का लगाएको नौ वर्षसम्म पनि निर्माण हुन सकेको छैन।...

दुई जिल्ला जोड्ने मोटरेवल पुल

काठमाडौँ,६ पुष । तनहुँ र पाल्पा जोड्ने कालीगण्डकी नदीमाथि निर्माणाधीन मोटरेवल पुल । तनहुँको पुट्टारघाटतर्फ ढलान कार्यपश्चात वाल लगाउने कार्यको तयारी भइरहेको छ । तस्बिर : सानेबहादुर नेपाली/रासस

चर्दीखोलामा मोटरेवल पुल निर्माण हुँदै

लमजुङ– जिल्लाको मध्यनेपाल नगरपालिकाको लगानीमा निर्माणाधीन चर्दीखोला मोटरेवल पुल निर्माण भइरहेको छ । नगरपालिको वडा नं ३ सूर्यपाल र ४ रम्घाको चर्दीबजार जोड्ने चर्दीखोला पुल निर्माण थालिएको हो । कुन्छा-सोतीपसल-दुईपिप्ले सडकखण्ड अन्तर्गत निर्माणधीन पुलको काम १५ प्रतिशत सम्पन्न भएको नगरपालिकाका इञ्जिनीयर उत्तम सुवेदीले बताए ।  उनका अनुसार हालसम्म सूर्यपालतर्फको एउटा पिल्लर उठाएको छ भने अर्को […]

चर्दीखोलामा मोटरेवल पुल बन्दै

काठमाडौँ,४ पुष । जिल्लाको मध्यनेपाल नगरपालिकाको लगानीमा निर्माणाधीन चर्दीखोला मोटरेवल पुल निर्माण भइरहेको छ । नगरपालिको वडा नं ३ सूर्यपाल र ४ रम्घाको चर्दीबजार जोड्ने चर्दीखोला पुल निर्माण थालिएको हो । कुन्छा–सोतीपसल–दुईपिप्ले सडकखण्ड अन्तर्गत निर्माणधिन पुलको काम १५ प्रतिशत सम्पन्न भएको नगरपालिकाका इञ्जिनीयर उत्तम सुवेदीले बताए। उनका अनुसार हालसम्म सूर्यपालतर्फको एउटा पिल्लर उठाएको छ भने […]

चुनावी एजेण्डामै सीमित झुलाघाट मोटरेवल पुल

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेवल पुल राजनीतिक दलका लागि चुनावी एजेन्डा बनेको लामो समय भइसकेको छ । तर कहिले निर्माण हुने हो टुङ्गो भने लागेको छैन । राजनीतिक दलहरूले यसपटकको निर्वाचनमा पनि यसैलाई चुनावी एजेन्डा बनाएका छन् । स्थानीयवासीको मागअनुसार सबै राजनीतिक दलहरूले मोटरेवल पुल निर्माण गर्ने भन्दै यतिबेला प्रतिबद्धता जनाइसकेका छन् […]

झुलाघाटमा मोटरेवल पुल सधैँको चुनावी एजेण्डा

‘झुलाघाटमा मोटरेवल पुल आवश्यक छ, त्यो विषयमा भारतीय प्रधानमन्त्रीसँग कुरा गर्छु, मोटरेवल पुल बनाएरै छोड्छु’, उनले भने।...

चिल्ली खोलामा मोटरेवल पुल बन्यो

लमजुङ, १५ चैत्र । चिल्ली खोलामा मोटरेवल पुल निर्माण गरिएको छ । राइनास नगरपालिका–१ र दूधपोेखरी गाउँपालिका–५ लाई जोड्न चिल्ली खोलामा पुल निर्माण गरिएको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर सुमन गिरीका अनुसार गण्डकी प्रदेश सरकारको रु दुई करोड ५२ लाख १९ हजारमा पुल निर्माण सम्पन्न भएको हो । डेबस्यार गरवासी रुम्बा जेवि निर्माण […]

सुनकोशीले बगायो निर्माणाधीन नवलपुरको मोटरेवल पुल

ओखलढुंगा : सुनकोशी नदीमाथि निर्माणाधीन मोटरेवल पुल बाढीले भत्काएको छ। सिन्धुली र ओखलढंगा जोड्ने निर्माणाधीन नवलपुरको पक्की पुल सुनकोशीमा बुधबार राति आएको बाढीले बगाएको हो।ओखलढंगाको चम्पादेवी गाउँपालिका–१ पलापु र सिन्धुलीको फिक्कल गाउँपालिका–२ पोखरी जोड्ने बहुप्रतिक्षित निर्माणाधीन नवलपुरको मोटरेवल पक्की पुल बाढीले भत्काएको स्थानीय गंगा फुयालले जानकारी दिए।आर्थिक वर्ष २०७२/७३ बाट निर्माण  सुरु भएको उक्त पुलको २०७८ असार १५ मा म्याद सकिदै छ। पुलको निर्माण कार्य चुण्डी–शर्मा ज