तेह्रथुम पावर कम्पनीको सेयर रजिष्ट्रार नियुक्त

तेह्रथुम पावर कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नका लागि सेयर रजिष्ट्रारको रुपमा नेपाल बंगलादेश क्यापिटल नियुक्त भएको छ ।नेपाल बंगलादेश क्यापिटल तथा तेह्रथुम पावर कम्पनीबीच द्विपक्षीय सम्झौता भएको छ । सम्झौतामा तेह्रथुम पावर कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक मोहन कुमार डाँगी र नेपाल बंगलादेश क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक राम कुमार महतले हस्ताक्षर गरेका छन् ।हाल तेह्रथुम पावर कम्पनी लिमिटेडको […]