एसईई परीक्षा केन्द्र : दुई हजार बढी परीक्षार्थी सहभागी हुँदै

जुम्लामा भौगोलिक दुरीका आधारमा एसइई परीक्षा केन्द्र तोकिएको छ।

सम्बन्धित सामग्री

माध्यमिक शिक्षा परीक्षाका लागि ६ वटा परीक्षा केन्द्र सिफारिस

सिमकोट – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनका लागि जिल्लाबाट ६ वटा परीक्षा केन्द्र सिफारिस गरिएको छ। सो परीक्षा सञ्चालनका लागि जिल्लामा गठित परीक्षा समन्वय समितिको बैठकले उक्त निर्णय गरेर सिफारिस गरेको हो। शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख भीमराज खत्रीले समितिले जिल्लाका २८ वटा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्र्थीका लागि जिल्लाभर ६ वटा माध्यमिक […]

एसईई विद्यार्थीको भोगाई : आधा कोर्स पढेर परीक्षा !

काठमाडौँ – विश्वव्यापी कोरोना महामारीले दुई वर्ष नभएको माध्यामिक शिक्षा परिक्षा एसईई यस वर्ष चलिरहेको छ । बैसाख ९ गतेदेखि देशभर भौतिक रुपमै चलिरहेको एसईईमा शिक्षक, विद्यार्थी र परीक्षा निरीक्षकका आ–आफ्ना भोगाई र अनुभव छन् । परीक्षा नियंन्त्रक अर्जुन रायमाझीका अनुसार यस बर्षको परिक्षाका लागि दुई हजार ७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । […]

तस्विरमा हेर्नुहोस यो वर्षको एसईई परीक्षा (फोटोफिचर)

काठमाडौं,९ बैशाख । आजबाट शैक्षिक सत्र २०७८ को एसईई सुरू भएको छ। परीक्षा आज बिहान ८ बजेबाट सुरू भएको हो। विगत दुई वर्ष कोरोना महामारीका कारण बोर्ड परीक्षा हुन सकेको थिएन। कोरोना महामारीपछि आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्दै आएको राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष परीक्षा केन्द्र तोकेर भौतिक उपस्थितिमै परीक्षा सञ्चालन भएको हो। […]

मकवानपुरबाट सात हजारले एसईई दिने

राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने एसईई परीक्षा शुक्रबारबाट सुरु हुँदै छ । कोभिड महामारीका कारण गत दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको एसईई परीक्षा यसवर्ष परीक्षा केन्द्र तोकेर सञ्चालन गर्न लागेको हो । मकवानपुरबाट एसईईमा १ सय ३६ विद्यालयका ७ हजार १ सय ३८ जना परीक्षार्थी सहभागी हुनेछन् । परीक्षालाई सभ्य र सहज वातावरणमा सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा भइसकेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानका

एसईई परीक्षामा उपकेन्द्रको व्यवस्था हुने

२० फागुन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) मा उपकेन्द्र कायम गर्ने गरी तयारी गरिहरेको छ । परीक्षामा विद्यार्थी डेरामा बस्नु नपर्ने गरी केन्द्र तोक्ने र परीक्षा केन्द्र टाढा भएमा उपकेन्द्रको विषयमा छलफल चलिरहेको र त्यसअनुसार काम भइरहेको बोर्डले जनाएको छ । तोकिएको परीक्षा केन्द्रहरुमा विद्यार्थी टाढा-टाढाबाट आउनुपर्ने अवस्था देखिएमा उपकेन्द्र कायम […]

यस वर्षको एसईई मा दुई हजार २७ परीक्षा केन्द्र रहने

काठमाडौं, फागुन २० । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २ हजार २७ परीक्षा केन्द्र रहने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालले उक्त संख्यामा केन्द्र तय गरेको हो । ११ हजार तीन सय ७५ विद्यालयमा परीक्षा हुनेछ । सबैभन्दा बढी काठमाडौंमा एक हजार तीन सय विद्यालयमा एक सय २४ केन्द्र कायम […]

एसईई र १२ को परीक्षा तालिका एक साताभित्र

काठमाडौं, माघ १८। सरकारले जेठमा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेसँगै राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा तालिका एक साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा तालिका सार्वजनिक गर्ने तयारीसँगै ६३ जिल्लाबाट परीक्षा केन्द्र कायम भएर पत्र आएको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले जनाएको छ । बाँकी […]

यस वर्षको एसईई केन्द्रबाट गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको एसईई परीक्षा केन्द्र स्तरबाटै गर्ने गरी तयारी गरेको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई परीक्षा खारेज गर्न निर्देशन दिएको थियो । निर्देशनलगत्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउने तयारीमा लागेका छन् । ऐन जारी गरी कार्यान्वयन गर्न ढिलो हुने भएकाले यो वर्ष केन्द्रबाटै सञ्चालन हुने भएको हो । आइतबार भएको बैठकमा अधिकांश बोर्डका सदस्यले प्रदेश सरकारले परीक्षा लिने विषय उठान भएको थियो । तर, ऐनमा प्रदेश सरकारले परीक्षा लिने विषय उल्लेख नभएका का...

'एसईई र १२ को परीक्षा हुन्छ, तयारी नछाेड्नु'

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले सोमबार अनिश्‍चितकालका लागि माध्यमिक शिक्षा परीक्षा एसईई र कक्षा-१२ को परीक्षा स्थगित गरेको छ। जेठ १३ गतेबाट एसईई र जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरेको थियो।एसईई परीक्षाका लागि देशभर दुई हजार १४ वटा परीक्षा केन्द्र तोकिएको थियो। तर, पछिल्लो समय नेपालमा बढ्दै गएको कोरोना संक्रमणका कारण परीक्षा समयमा सञ्चालन नहुने भएको छ। जसकारण फेरी परीक्षार्थी अन्योलमा परेका छन्।के भन्छ बोर्ड ?राष्ट्रिय परीक्षा बोर्डले ए