एसीसी प्रिमियर लिग खेलेर महिला क्रिकेट टोली स्वदेश फर्कियो

७ फागुन, काठमाडौं । एसीसी प्रिमियर लिग खेलेर महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । मलेसियामा एसीसी वुमन्स प्रिमियर कप २०२४ खेलेर नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको हो । नेपाली महिला क्रिकेट टोलीले  माल्दिभ्स र कुवेतसँग जितेको थियो भने सेमिफाइनलमा  मलेसियासँग हारेको थियो।