पार्टीको कारवाहीलाई जनमोर्चा सांसद थापाको चुनौती, प्रदेश प्रमुखलाई पत्र पठाउँदै भने, 'म तटस्थ छु'

पोखरा : गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका सांसद कृष्‍णबहादुर थापाले पार्टीको कारवाहीलाई चुनौती दिएका छन्। नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउनेगरी अघि बढेको विपक्षी गठबन्धनलाई साथ दिन नमानेका संसदीय दलका नेता थापालाई जनमोर्चाले दलको नेताबाट हटाउने निर्णय गरेको छ। पत्र सभामुख नेत्र अधिकारीलाई पठाइसकेको छ। आफूलाई स्पष्टीकरण नै नसोधि…