प्रदेश १ की एमाले सांसद गुलेफुन खातुन पदमुक्त

प्रदेश १ की एमाले सांसद गुलेफुन खातुन पदमुक्त भएकी छन् । सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहरिएपछि मुद्दा दोहोर्‍याउन माग गर्दै उनले दिएको निवेदन सर्वोच्च अदालतले खारेज गरेपछि...

सम्बन्धित सामग्री

नवनियुक्त प्रदेशसभा सदस्य बस्नेतले लिइन् शपथ

प्रदेश १ को सांसदमा नियुक्त भएकी हिमादेवी बस्नेतले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । आज सभामुख प्रदीपकुमार भण्डारीले बस्नेतलाई शपथ खुवाएका हुन् । प्रदेश सांसदको कार्यकाल चार महिना बाँकी रहँदा बस्नेत प्रदेश–१ सांसदमा नियुक्ती भएकी हुन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सिफारिसमा बस्नेतलाई प्रदेश सांसदमा नियुक्त गरिएको हो । एमाले सांसद गुलेफुन खातुन सरकारी कागजात र दस्तखत किर्ते मुद्दामा दोषी  ठहर भएपछि रिक्त रहेको सो स्थानमा समानुपातिक कोटाबाट बस्नेतलाई नियुक्त गरिएको थियो

प्रदेश १ : हिमादेवी बस्नेत सांसद नियुक्त

विराटनगर – हिमादेवी बस्नेत (भट्टराई) प्रदेश–१ सांसदमा नियुक्त भएकी छन् । प्रदेश सांसदको कार्यकाल चार महिना बाँकी रहँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सिफारिसमा उनी सांसदमा नियुक्त भएकी हुन् । एमाले सांसद गुलेफुन खातुन सरकारी कागजात र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएपछि रिक्त रहेको पदमा समानुपातिक कोटाबाट बस्नेतलाई नियुक्त गरिएको हिक्मतबहादुर कार्कीले जानकारी दिएका छन् […]

सरकारी सहीछाप कीर्ते मुद्दामा एमाले सांसद पदमुक्त

काठमाडौँ । प्रदेश १ की सांसद गुलेफुन खातुन संविधान अनुसार पदमुक्त हुने भएकी छिन् । नेकपा एमालेबाट निर्वाचित उनलाई सरकारी सहीछाप किर्ते मुद्दामा विराटनगरस्थित उच्च अदालतले कैद सजाय सुनाएको थियो । उक्त कैद सजायको फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेकी खातुनलाई पुनः सुनुवाइका लागि निस्सा नदिने आदेश दिएसँगै उनी पदमुक्त हुने भएकी हुन् । उच्च अदालतको फैसलाविरुद्ध […]

सरकारी सहीछाप कीर्ते मुद्दामा एमाले सांसद पदमुक्त !

प्रदेश १ की सांसद गुलेफुन खातुन संविधान अनुसार पदमुक्त हुने भएकी छिन् । नेकपा एमालेबाट निर्वाचित उनलाई सरकारी सहीछाप किर्ते मुद्दामा विराटनगरस्थित उच्च अदालतले कैद सजाय सुनाएको थियो । उक्त कैद सजायको फैसलाविरुद्ध सर्वाेच्च अदालत पुगेकी खातुनलाई पुनः सुनुवाइका लागि निस्सा नदिने आदेश दिएसँगै उनी पदमुक्त हुने भएकी हुन् ।उच्च अदालतको फैसलाविरुद्ध खातुनले सर्वोच्चमा इन्साफ दोर्‍यायाई पाउँ  भनि निवेदन दिएकी थिइन् । निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमा र नहकु

नेकपा एमाले सांसद खातुन पदमुक्त

काठमाडौं ।  प्रदेश-१ की नेकपा एमाले सांसद गुलेफुन खातुन पदमुक्त हुनुभएकाे छ । सरकारी छाप र दस्तखत किर्ते गरेको मुद्दामा उच्च अदालतल विराटनगरबाट दोषी प्रमाणित गरेको फैसलालाई सर्वोच्च अदालतले पनि सदर गरेपछि सांसद खातुनको पद गएको हो । मोरङ जिल्ला अदालत र उच्च अदालत विराटनगरको फैसला विरुद्ध सांसद खातुन सर्वोच्च अदालत गएकोमा सर्वोच्चले त्यस अघिका […]

कहाँ छिन् फरार रहेकी सांसद गुलेफ खातुन ?

विराटनगर : नेकपा (एमाले) विभाजन भएसँगै अल्पमतमा परेका मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले बिहीबार राजीनामा दिने तयारी गरिरहँदा फरार सूचीमा रहेकी गुलेफुन खातुनको चर्चा एकाएक चुलिएको छ। उनको हस्ताक्षर दुरुपयोग हुने होइन भन्ने विषयमा आशङ्का बढेसँगै नेताहरूले उनलाई सम्झिएका हुन्‌।एमाले सांसद गुलेफुन खातुन प्रदेश १ को बजेट अधिवेशनको बैठकमा सहभागी भइनन्। त्यसपश्चात प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले खातुन नियमित १० भन्दा बढी बैठकमा उपस्थित हुन नसक्ने निवेदन परेको विवरण वाचन ग