देउवा–मोदी द्विपक्षीय वार्ता

काठमाडौं, (नेस) । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच मंगलबार बेलायतको स्कटल्यान्डमा द्विपक्षीय वार्ता भएको छ । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६) मा भएको साइडलाइन वार्तामा आपसी सम्बन्ध र सहयोगको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैबीच भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटमा जलवायु […]

सम्बन्धित सामग्री

लुम्बिनीमा देउवा–मोदी वार्ता हुने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ता हुने भएको छ । नेपाल र भारतबीच प्रधानमन्त्री तहमा डेढ महिनाभित्रै द्विपक्षीय वार्ता हुने भएको हो ।