तालमेल नभएको पालिकामा विजयको नजिक रहेको गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न पाँच दलको आह्वान

पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुले तालमेल नभएको पालिकामा विजयको नजिक रहेको गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका छन् । मंगलबार साँझ संयुक्त अपिल जारी गर्दै पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुले उत्साहका...

सम्बन्धित सामग्री

संविधान रक्षाका लागि गठबन्धन

नेपाली कांग्रेससहित आठ राजनीतिक दलका शीर्ष नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्रसहित संविधानको रक्षाका लागि नयाँ गठबन्धन निर्माण गरेको जनाउँदै राष्ट्रपतिमा रामचन्द्र पौडेलको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई आग्रह गरेका छन्...

संविधान रक्षाका लागि गठबन्धन

नेपाली कांग्रेससहित आठ राजनीतिक दलका शीर्ष नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्रसहित संविधानको रक्षाका लागि नयाँ गठबन्धन निर्माण गरेको जनाउँदै राष्ट्रपतिमा रामचन्द्र पौडेलको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई आग्रह गरेका छन्...

गठबन्धन पक्षबाट अवान्छित कार्य भएको भन्दै गोरखामा पुन: मतदान गर्न एमालेको माग

गोरखा : नेपाल कम्युनिष्ट पार्टी(एमाले) जिल्ला कमिटी गोरखाले गोरखाको निर्वाचन क्षेत्र १ र २ मा पुन: मतदान गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गरेको छ।जिल्ला कमिटीले आइतबार भएको निर्वाचनमा गठबन्धन पक्षबाट अवान्छित क्रियाकलाप गरेको भन्दै यस्तो माग गरेको हो।मतदान केन्द्रमा मृतक,अनुपस्थित मतदाताहरूको नामबाट मतदान गरेको एमाले जिल्ला कमिटीको आरोप छ।‘मतदान केन्द्रमा भएका निर्वाचन विरोधी क्रियाकलापको घोर भर्त्सना गर्दै उक्त क्रियाकलापप्रति नेकपा एमाले गोरखा असहमति जाहेर गर्दछ’,विज्ञप्तिमा भनिएको

दार्चुलाको एक मतदान केन्द्रमा झडप, मतदान स्थगित

दार्चुला – दार्चुलाको एक मतदान केन्द्रमा दुई पक्षबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ । जिल्लाको शैलशिखर नगरपालिका ५ मालिकार्जुन मावि आगर मतदान केन्द्रमा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए । मतदान गर्ने विषयमा दुई पक्षबीच भएको […]

हुम्लामा गठबन्धन र स्वतन्त्र पक्षबीच झडप

४ मंसिर,  हुम्ला । सर्केगाड गाउँपालिका- स्थित रहेको देवकोटा आधारभूत विद्यालय मतदान केन्द्रमा झडप भएको छ । गठबन्धन पक्ष र स्वतन्त्र उम्मेदवार पक्षबीच झडप भएको हो । वारेसनामका विषयलाई लिएर दुई पक्षबीच झडप भएको हो । साढे १० बजे झडप भएपछि मतदान प्रभावित भएको छ । मतदान केन्द तोडफोड भएकोले अहिले मतदान प्रभावित भएको छ […]

सत्ता गठबन्धन र एमालेका उमेदवारले गरे एकसाथ मतदान

तेह्रथुम : तेह्रथुमको प्रदेशसभा २ का उम्मेदवारले एकसाथ मत खसालेका छन्।सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईँ र नेकपा एमालेका उम्मेदवार तेजमान कन्दङ्वाले एकसाथ मतदान गरेका हुन्।दुवै उम्मेदवारले जिल्लाको आठराई गाउँपालिकास्थित सरस्वती मावि होडा मतदान केन्द्रमा एकसाथ मतदान गरेका हुन्। मतदानपछि दुवै उम्मेदवारले एकसाथ मतपत्र मतपेटिकामा खसालेका थिए।

ओलीले भनेझैँ चुनावपछि एमाले–कांग्रेसको गठबन्धन सरकार कति सम्भव ?

मतदान हुनुभन्दा दुई दिनअघि कांग्रेस–एमालेको गठबन्धन सरकार बन्ने बताएका छन् ।

सहिदभूमि गाउँपालिकाकाे तीन वटा स्थलमा मतदान स्थगित

धनकुटा –  मतदान प्रक्रियाको विषयमा लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेका प्रतिनिधि बीच विवाद हुँदा सहिदभूमि गाउँपालिका वडा नं. ६ स्थित ठाकुरदेवी मावि र ६ नं. वडा कार्यालय मतदान केन्द्रका तीन वटै स्थलमा मतदान प्रक्रिया स्थगित भएको छ । मतदान प्रक्रियाको विषयमा दुवै पक्षबीच भएको विवादले केही समयको लागि मतदान कार्य स्थगित गरिएको मतदान केन्द्र–क का मतदान अधिकृत गणेश एडीले बताउनुभयाे । उहाँका अनुसार भित्र मतदान कार्य शान्तिपूर्ण वातावरणमा चलिरहेको थियो । बाहिरको वातावरण होहल्ला र हुलदंगा भए...

धनकुटाको सहिदभूमीमा गठबन्धन र एमालेका प्रतिनिधिबीच विवाद भएपछि मतदान स्थगित

मतदान प्रक्रियाको विषयमा पाँच दलीय गठवन्धन र नेकपा एमालेका प्रतिनिधिबीच विवाद हुँदा सहिदभूमि गाउँपालिका वडा नं. ६ स्थित ठाकुरदेवी माविको मतदान प्रक्रिया स्थगित भएको छ । मतदान प्रक्रियाको विषयमा दुवै पक्षवीच...

लुम्बिनीको राष्ट्रिय सभा निर्वाचन : मुख्यमन्त्री केसीले गरे पहिलो मतदान

राष्ट्रिय सभाको रिक्त ३ पदका लागि लुम्बिनीमा मतदान शुरू भएको छ ।  बिहान ९ बजे दाङ घोराही स्थित कर्मचारी मिलन केन्द्रमा मतदान शुरू भएको हो । शुरूमा लुम्बिनीका मुख्यमन्त्री कुल प्रसाद केसीले मतदान गरे।   निर्वाचनमा ५ दलीय गठबन्धन र एमालेबीच प्रतिष्पर्धा हुँदैछ । सत्ता गठबन्धनमा रहेका ५ दलले गठबन्धन गरेपछि प्रमुख प्रतिपक्षी दल एमाले कमजोर देखिएको छ । लुम्बिनीमा ६ जना उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखले मात्र मतदान गर्न पाउँछन् ।