करको दायराभन्दा बाहिर ई-कमर्स, पर्याप्त कानूनी व्यवस्था गरी नियमन गर्न महालेखाको सुझाव

पर्याप्त कानूनी व्यवस्था गरी ई-कमर्स नियमनलाई प्रभावकारी रूपमा संचालन गर्न महालेखाले सुझाव दिएको छ । विद्युतीय व्यापार करको दायराभन्दा बाहिर रहेको अवस्थामा पर्याप्त कानूनी व्यवस्था गरी विद्युतीय व्यापारको नियमनलाई प्रभावकारी रूपमा संचालन गर्न महालेखाले सुझाव दिएको हो ।  नेपालमा विभिन्न स्वदेशी, विदेशी, अन्तर्राष्ट्रिय ई-कमर्शका साइटहरूमार्फत् वस्तु तथा सेवा...