विभागले गर्यो ७ औषधी पसललाई कारबाही

काठमाडौं, ३ असोज । सात वटा औषधी पसललाई औषधी विभागले कारवाही गरेको छ । साउन महिनामा अनुगमनका क्रममा भएका गल्ती फेलापरेपछि उक्त औषधी पसलहरुलाई निलम्बन गरेको जनाएको छ। विभागको अनुसार उक्त पसलहरु १५ दिन देखि ९० दिन सम्म निलम्बन परेका हुन् ।  

सम्बन्धित सामग्री

१२ औषधी पसल कारबाहीमा

धादिङ । औषधी व्यवस्था विभागले तोकेको मापदण्ड र औषधी पसल संचालन गर्दा हुनुपर्ने न्यूनतम कुराहरु पालना नगरेको भन्दै जिल्ला अनुगमन समितिले १२ मेडिकल तथा औषधी पसललाई कारबाही गरेको छ । अनुगमन टोलीले नीलकण्ठ, गजुरी र गल्छीमा मापदण्ड विपरित संचालनमा रहेका १२ वटा औषधी पसलहरुलाई जरिवाना तिराई कार्वाही गरेको हो । गल्छीमा संचालन गरेको स्मारिका फार्मेसीलाई […]

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट :प्रधानमन्त्री, ललिता निवास प्रकरण : थप दुईजना पक्राउ, चिनियाँ शीर्ष नेता युआन र सभामुख घिमिरेबीच भेटवार्ता, स्वास्थ्य मन्त्रालयद्वारा देशभरका औषधी पसलमा अनुगमन, नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब नाघ्योलगायतका समाचारले प्रमुख स्थान पाए ।  भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले […]

जुम्ला बजारका सबै औषधि पसल अवैध, सचेत गराएर छाडियो

जुम्ला : जुम्लाका बजारमा रहेका सबै औषधि पसल अवैध भेटिएका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको संयोजकत्वमा आज भएको संयुक्त अनुगमका क्रममा यस्तो भेटिएको हो । अवैधरुपमा खुलेका औषधि पसलले बिरामीलाई मनपरी औषधी दिँदा मानवीय स्वास्थ्य नै जोखिममा परेको जनाइएको छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा भइरहेको नकारात्मक कार्यको अनुगमन र ठोस कारबाही नहुँदा जुम्लामा लामो समयदेखि यसरी नै अवैधरुपमा औषधी पसलहरु चलिरेहका छन् । मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्न

तोकिएको समयमा औषधी ढुवानी नगरे कारबाही

भोजपुर। सरकारीस्तरमा सञ्चालित भोजपुर जिल्ला अस्पतालमा औषधी अभावको गुनासो आउन थालेपछि सो समस्या आउन नदिन सरोकारवाला निकायबीच छलफल गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष कमल थुलुङ राईको अध्यक्षतामा आज बसेको बैठकमा अस्पताल सञ्चालनमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने आवाज उठेको हो । दुर्गम जिल्ला भएकाले औषधिको […]

भारतले खारेज गर्यो १८ औषधि कम्पनीको लाइसेन्स

भारतले नक्कली र गुणस्तरहीन औषधी उत्पादन गर्ने १८ औषधी कम्पनीको लाइसेन्स खारेज गरेको छ।भारतको ड्रग्स कन्ट्रोलर जनरलले गरेको आकस्मिक निरीक्षणका  क्रममा दर्जनौं कम्पनीले नक्कली र गुणस्तरहीन औषधि उत्पादन गरेको भेटिएपछि १८ ओटा कम्पनीहरूको उत्पादन बन्द गर्न आदेश दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।केन्द्रीय र राज्य टोलीले २० ओटा राज्यमा मंगलबार निरीक्षण गरेको हो। निरीक्षण अभियान १५ दिनसम्म चल्ने बताइएको छ। अनुगमनका क्रममा हिमाचल प्रदेशमा ७०, उत्तराखण्डमा ४५ र मध्य प्रदेशमा

अत्यावश्यक सेवाको कृतिम अभाव सृजना गर्नेलाई कारबाही गरिने

काठमाडौं, २७ पुस । काठमाडौं उपत्यकामा औषधी लगायत अत्यावश्यक वस्तु तथा सेवाको आपुर्तिमा कृतिम अभाव सृजना गर्नेलाई कडा कारवाही गरिने भएको छ । बढ्रदै गइरहेको कोरोना भाइरस संक्रमणदर नियन्त्रण तथा रोकथामको लागि उपत्यकाका तीन जिल्लाका सिडियोहरुको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यो नियम आज राति १२ बजेदखि लागु हुनेछ । कोरोना महामारी […]

सेनिटाइजरमा कालोबजारी गर्ने औषधी पसल कारबाहीमा

सुनसरी स्थित इटहरीका औषधी पसलमा जनगुनासो बढ्दै गएपछि इटहरीमा रहेका मेडिकल तथा औषधी पसलमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले अनुगमन गरी कारबाही पनि गरेको छ ।स्वास्थ्य सामग्री सेनिटाइजर र मास्कमा चरम कालोबजारी भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय सुनसरी, इटहरी उपमहानगर र इलाकाप्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले इटहरीका ३ मेडिकलमा अनुगमन गरेको हो […]

उपभोक्ता ठगी गर्ने ६४ व्यावसायिक फर्म कारबाहीमा

एक महिनाको अवधिमा उपभोक्ता ठगी गर्ने ६४ वटा व्यावसायिक फर्मलाई कारबाही गरिएको छ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले बजार अनुगमनका क्रममा ठगी गरेको फेला पारेपछि उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही हो । कमसल सामान बिक्री गरेको, म्याद नाघेको सामान बिक्री गरेको, बढी मूल्य लिएका लगायतका अन्य कैफियतमा विभागले ६४ व्यवसायीलाई कारबाही गरेको जनाएको छ । कारबाही पर्नेमा खाद्य तथा किराना पसल, पानी उद्योग, तरकारी, सुपरमार्केट, औषधी पसल, सर्जिकल पसल, फलफूल पसल, मास्क उत्पादन र गार्मेन्ट रहेका छन् ।

औषधि व्यवसायीलाई कारबाही

धनगढी । कैलालीका दुई वटा औषधी व्यवसायीलाई कारबाही गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय कैलाली र आपूर्ति