काठमाडौं, १३ चैत्र । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले परिबर्तनका लागि काम गरेको पार्टी नेपाली कांग्रेससँग अन्य दलहरुको तुलना हुनै नसक्ने बताएका छन् । कांग्रेसको एकमहिने अभियान अन्तरर्गत आज राजधानीको बानेश्वरमा आयोजित कार्यक्रम बोल्दै उनले उक्त कुरा बताएका ह्ुन् । सिंहले कांग्रेस जन–जनको मनमा बसेको पुरानो र भरपर्दाे पार्टी रहेको बताए । बर्तमान सत्ता […]