फागुन २४ देखि तिलोत्तमा गोल्डकप फुटबल प्रतियाेगिता हुने

भवानीप्रसाद पाण्डे/उज्यालाे । रुपन्देही, ४ फागुन – बुटवलमा २० औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक रुपन्देही जिल्ला फुटबल...

सम्बन्धित सामग्री

तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङ्दीलाई

रूपेन्देही – बुटवलमा जारी २२औँ संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्याङ्दी क्लबले हात पारेको छ ।देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा आज भएको फाइनलमा सुदूरपश्चिम–११ लाई पराजित गर्दै मनाङ मस्याङ्दीले उपाधि हात पारेको हो । जितसँगै मनाङले रु ११ लाख ११ हजार एक सय ११ प्राप्त गरेको छ । उपविजेता सुदूरपश्चिम–११ ले रु पाँच […]

पुलिसलाई हराउँदै मनाङ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

मनाङ मर्स्याङदी क्लब बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

पुलिसलाई हराउँदै मनाङ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

मनाङ मर्स्याङदी क्लब बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

तिलोत्तमा गोल्डकप फुटबलमा साबिक विजेता थ्रीस्टार  सेमिफाइनलमा प्रवेश

बुटवल।  बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा थ्री स्टार क्लब विजयी भएको छ । बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा साबिक विजेता थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले हराएको हो । थ्रीस्टारका लागि खेलको दोस्रो हाफको ३८ औँ मिनेटमा दिनेश गुरुङले गरेको गोल नै निर्णायक बन्यो । प्रतिस्पर्धात्मक खेलमा […]

थ्री स्टारलाई तिलोत्तमा गोल्डकप - Naya Patrika

थ्री स्टारले पहिलोपटक तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बुटवलको एन्फा टेक्निकल सेन्टरमा शनिबार थ्री स्टारले उपाधि भिडन्तमा नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै उपाधि हात पारेको हो...पूरा पढ्नुहोस् »

तिलोत्तमा गोल्डकप : नेपाल पुलिस र रूपन्देही ११ भिड्दै

रूपन्देहीमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितामा बुधबार (आज) को पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब र आयोजक लालि रूपन्देही ११ बीच प्रतिस्पर्धा हुँदैछ।

तिलोत्तमा गोल्डकप : आर्मीलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब सेमिफाइनलमा

२९ फागुन, बुटवल । मनाङ मर्स्याङ्दी क्लब बुटवलमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा मनाङले त्रिभुवन आर्मीलाई ३-० ले पराजित गर्‍यो । एन्फा टेक्निकल सेन्टर देवीनगरमा भएको खेलमा मनाङका विजय राईले ४१ र ९० मिनेटमा गोल गरे भने विदेशी खेलाडी भिक्टोरले इन्जुरी समयमा …

तिलोत्तमा गोल्डकप : दुई विभागीय टोली पुलिस र एपिएफ भिड्दै

रूपन्देहीमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितामा आइतबार (आज) दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीकोको एपिएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

तिलोत्तमा गोल्डकप फुटबलको २० औं सस्करण सुरु हुँदै

रुपन्देही, फागुन २४ – २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि बुटवलमा सुरु हुँदैछ । एन्फा टेक्नीकल सेन्टर देबिनगर बुटवलमा दिउँसो साढे ...