चुनाव नआउँदै लथालिङ्ग प्रलोपा, एमालेको बलमा जित्नुपर्ने जनार्दनलाई दबाब

काठमाडौं– तत्कालीन नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र नेपाल समाजवादी पार्टीका केही नेतृत्वहरू मिलेर निर्माण गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) चुनाव नआउँदै लथालिङ्ग देखिएको छ । प्रलोपा निर्माणका क्रममा जुटेका नेताहरूको उम्मेदवारी फिर्ता, तालमेल, सहकार्य र समर्थनमा समान दृष्टिकोण देखिएको छैन । यसका साथै, यो नयाँ पार्टीका केही नेताहरूले व्यक्तिगत लाभ, हानी हेरेर चुनावी […]