एमाले नयाँ नेतृत्वको पहिलो बैठकअघिको माहोल [फोटो फिचर]

काठमाडौँ। नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकका लागि नेताहरू कार्की ब्यांक्वेट पुगेका छन्। अध्यक्ष केपी ओलीसहित सिंगो पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बिहीबार नै भइसकेको छ। एमालेको ११औँ महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरिसकेको छ। हेर्नुहोस् एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्नुअघि कार्की ब्यांक्वेटको माहोल :