अस्ट्रेलियापछि दक्षिण अफ्रिकामा गोलीकाण्ड: ९ जनाको मृत्यु

दक्षिण अफ्रिकाको एक मद्यपानस्थल (टेभर्न) मा भएको अन्धाधुन्ध गोलीकाण्डमा ९ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन्। प्रहरीका अनुसार जोहानेसबर्ग नजिकैको बेकर्सडाल क्षेत्रमा दुईवटा सवारीसाधनमा आएका करिब १२ जना अज्ञात हतियारधारीले अन्धाधुन्ध गोली चलाएका थिए। मृतकमध्ये ७ पुरुष र २ महिला रहेका छन्। आक्रमणकारीहरूले मानिसहरू ज्यान जोगाउन भाग्न थालेपछि पनि अनियन्त्रित रूपमा […]