काठमाडौं– ट्राफिक प्रहरीले ट्राफिक जनचेतना फैलाउनका लागि राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ठमेल पर्यटन विकास परिषद्को सहकार्यमा सवारी दुर्घटना न्यूनीकरणका लागि यही माघ ३ गते काठमाडौँ महानगरपालिका–२६ सञ्चयकोष अगाडि सडकमा साङ्गीतिक कार्यक्रम गर्न लागेको हो । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले युवालाई ट्राफिक […]