दाहालको दाबी- नेपाली कम्युनिस्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना छ

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने प्रबल सम्भावना रहेको दाबी गरेका छन्। सिंहदरबारमा आज (आइतबार) आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकमा उनले २० वटा दललाई समेटेर एउटै पार्टी निर्माण गरे पनि सबै पक्षलाई समेट्ने गरी प्रतिनिधिसभाका उम्मेदवार चयन गरिएको र समानुपातिक उम्मेदवार छनोटमा समेत विशेष ध्यान […]