टी-२० विश्वकपको पहिलो दिन : सूर्यको सुझबुझ ब्याटिङ, शेपर्डको ह्याट्रिक अनि डचको ड्रप
२५ माघ, मुम्बई । आईसीसी मेन्स टी-२० विश्वकप २०२६ आज देखि औपचारिक रुपमा सुरु भइसकेको छ । पहिलो दिन तीन खेल सम्पन्न हुँदा तीनै खेल टेस्ट भर्सेस एसोसिएट राष्ट्र थियो ।
जसमा एसोसिएटले टक्कर दिएपनि टेस्ट …