भक्तपुरमा लामिनारको दुई शोरुम सञ्चालनमा

नेपालको तीव्र गतिमा विस्तार हुँदै गएको फुल्ली भिट्रिफाइड टायल ब्रान्ड लामिनारले काठमाडौं उपत्यकामा आफ्नो उपस्थिति थप मजबुत बनाउँदै भक्तपुरमा दुई नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । नयाँ शोरुमहरू सानो ठिमीस्थित सियाराम ग्रुप र बिन्देश्वरी प्लानिङ क्षेत्रस्थित पञ्चदेवल सप्लायर्समार्फत सञ्चालनमा आएका हुन् । लामिनारले आठ कलेक्सन अन्तर्गत ५५० भन्दा बढी डिजाइन सहित नेपालकै फराकिलो टायल संग्रह […]