काठमाडौँ। इङ्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा आर्सनल र वुल्भ्सले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको पाँचौँ मिनेटमै बुकायो साकाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो हाफमा ५६औँ मिनेटमा पिएरो हिनकापीले गोल गरेपछि आर्सनलले आफ्नो अग्रता दोब्बर पार्यो। यता, ६१ औं मिनेटमा ह्युगो बुएनोले गोल फर्काउँदै वुल्भ्सलाई १–२ को […]