मेलबर्नमा नेपाली क्लबहरुको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हुँदै

अस्ट्रेलियाको  मेलबर्नमा १५ औं कँडेल कन्सल्ट्यान्सी कप फुटबल प्रतियोगिता हुने भएको छ।