मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले अल्जेरियालाई हरायो

अमेरिकाको कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले हराएको हो।