आर्थिक विधेयकको १६ पृष्ठ घटेको विषयमा किन झुट बोल्दैछन् अर्थमन्त्री ?

२८ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कम्प्युटर सेटिङ मिलाउँदा आर्थिक विधेयकको पृष्ठ घटेको तर कन्टेन्टमा कमा, फुलस्टमसम्म केही पनि परिमार्जन नगरेको भनेर पटकपटक झुट बोलिरहेको देखिन्छ । अर्थ मन्त्रालयले बजेट भाषण सकिएलगत्तै प्रतिनिधिसभामा पेश …