काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गंगा दाहालले आफू र आफ्नो परिवारविरुद्ध सामाजिक सञ्जालमार्फत योजनाबद्ध रूपमा ‘मिडिया ट्रायल’ चलाइएको भन्दै आपत्ति जनाएकी छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै दाहालले नामै नसुनेका युट्युब, फेसबुक र टिकटक अकाउन्टहरूबाट आधारहीन, भ्रामक र षड्यन्त्रपूर्ण सामग्री फैलाइएको दाबी गर्दै त्यसलाई पूर्ण रूपमा खारेज गरेकी छन्। उनले राजनीतिक पूर्वाग्रहका […]