एनवाईईएफ काठमाडौंको नेतृत्व अनुभव श्रेष्ठलाई: युवा उद्यमशीलता र नवप्रवर्तनलाई प्राथमिकतामा राख्ने

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक साधारण सभाले अनुभव श्रेष्ठलाई नयाँ अध्यक्षमा निर्वाचित गरेको छ।