अमेरिकाले गर्यो युक्रेनलाई टोमहक क्रूज मिसाइल दिने तयारी

अमेरिकाले युक्रेनलाई टोमहक क्रूज मिसाइलहरू दिने तयारी गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई लामो दूरीका टोमहक क्रूज मिसाइलहरू पठाउने सम्भावनाबारे विचार गरिरहेका बताएका छन्। एयर फोर्स वनमा पत्रकारहरूले सोध्दा ट्रम्पले टोमहक क्रूज मिसाइलहरू दिने सम्भावना बढी रहेको बताए। उनले थपे, “यी मिसाइलहरू पठाउनु भनेको युक्रेनको युद्धमा नयाँ आक्रामक कदम हुनेछ।” यो टिप्पणी ट्रम्प र युक्रेनी […]