३२ प्रमुख प्रशासकीय अधिकृतसहित ६२ जनाको जिम्मेवारी हेरफेर

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्राङ्कित तृतीय श्रेणीका ६२ कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। सूचीमा ३२ जना प्रमुख प्रशासकीय अधिकृत छन्। काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३२ जना प्रमुख प्रशासकीय अधिकृतसहित राजपत्राङ्कित तृतीय श्रेणीका ६२ अधिकृतको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको […]