काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत फागुनमा सम्पन्न निर्वाचनमा पार्टीले भोगेको अप्रत्याशित पराजयको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन्। सोमबारदेखि ललितपुरमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा ‘पार्टीको पुनर्निर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको नयाँ सङ्कल्प’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्दै उनले चुनावी पराजयको जिम्मेवारी आफूले लिने बताएका हुन् । यद्यपी उनले चुनावी […]