आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच विशेष छुट सम्झौता

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेड बीच आरम्भ चौतारी लघुवित्तका कार्यरत कर्मचारीहरूलाई सुविधा सम्पन्न बैंकिङ सेवा उपलब्ध गराउने सम्बन्धी विशेष छुट सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवाली र प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख लेख बहादुर पुन ले हस्ताक्षर गरेका […]