सारिकाको सिउँदो

'हे भगवान! छोरालाई त खोसिहाल्यौ, अब बुहारी र यो जन्मन लागेकी नातिनीलाई त बचाइदेऊ! बरू मलाई चुँडाए हुन्छ, अब मेरो काम छैन।'