काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) का अध्यक्ष निकोलस पाण्डेले झन्झटिलो कर्मचारीतन्त्रीय प्रक्रिया नहुने हो भने निर्माण व्यवसायीहरूले तोकिएकै समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न सक्ने दाबी गरेका छन् । विपद्पछिको पुनर्निर्माणका क्रममा प्रशासनिक प्रक्रियाको झन्झट नहुँदा एक महिनाभित्रै पुल निर्माण सम्पन्न गरी जनजीवन सहज बनाइएको उदाहरण प्रस्तुत गर्दै उनले काम ढिला हुनुमा निर्माण व्यवसायी […]