एनपीएल: साविक विजेता लुम्बिनी लायन्सको विजयी सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को नयाँ सिजनमा सुखद सुरुवात गरेको छ। पहिलो खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराउँदै लुम्बिनीले आफ्नो दाबेदारी प्रस्तुत गरेको हो। सुदूरपश्चिमले दिएको लक्ष्य लुम्बिनीले १०औँ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। लुम्बिनीको जितमा ओपनर डार्शी शर्ट र आसिफ शेखले महत्त्वपूर्ण योगदान दिए। शर्टले आक्रामक ब्याटिङ […]